संघीय समाजवादी फोरमका अध्यक्ष यादव लन्डनमा

लन्डन— संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव यहाँस्थित पार्टीको भातृसंस्थाको अधिवेसनमा भाग लिन आज लन्डन आइपुगेका छन् । पार्टीको भातृसंगठन संघीय समाज यूकेको दोस्रो अधिवेसनमा भाग लिन अध्यक्ष यादव बेलायत आएका नेता यादवलाई स्वागत गर्ने बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन र समाजका अध्यक्ष धर्म तामाङ लगाएतको टोली हित्रो विमानस्थल पुगेको थियो । यादवले … Continue reading संघीय समाजवादी फोरमका अध्यक्ष यादव लन्डनमा